नेपाल उधोग वाणिज्य महासंघ काशी प्रदेशमा गठन भएको स्वास्थ्य तथा शिप विकास समिति विस्तार

नेपाल उधोग वाणिज्य महासंघ काशी प्रदेशमा गठन भएको स्वास्थ्य तथा शिप विकास समिति विस्तार नेपाल उधोग वाणिज्य महा संघका कार्यकारिणी सदस्य श्री राजन श्रेष्ठको सभापतित्वमा गठन भएको स्वास्थ्य तथा शिप विकास समितिमा निम्न महानुभावहरु सदस्य रहनु भएकोमा महासंघका अध्यक्ष श्री राजेन्द्र राउतले महासंघको सचिवालयमा बधाई तथा शुभकामना दिदै पत्र दिनु भयो 🙏
1. श्री डा शिव अधिकारी
2. श्री डा फर्वाड सिलवाल
3. श्री विकास अधिकारी
4. श्री कुमार खतिवडा
5. श्री बाबुराम ढकाल
6. आभाष श्रेष्ठ
7. योगेन्द्र प्रसाद मेहता