कर दिवसको अवसर नेपाल भरीका आन्तरिक राजश्व कार्यालयका प्रमुख कर अधिकृत मध्ये आन्तरिक राजश्व कार्यालयका प्रमुख कर अधिकृत डा. डी. वि छेत्री सम्मानित हुनु भएकोमा आज नेपाल उधोग वाणिज्य महा संघ कोशी प्रदेशका तर्फबाट बधाई तथा शुभकामना व्यक्त गरियो l उक्त अवसरमा महा संघका राजश्व समितिका सभापति श्री देवकी नंदन अग्रवाल र सदस्य श्री अश्विनी बन्सल लगायतका सदस्यहरुले फुल गुच्छाले सहित बधाई दिनु भएको थियो l