कोशी प्रदेश योजना आयोगले आयोजना गरेको कोशी प्रदेशको प्रथम आवधिक योजना (2076/77 - 2080/81) को समिक्षा गोस्ठी

कोशी प्रदेश योजना आयोगले आयोजना गरेको कोशी प्रदेशको प्रथम आवधिक योजना (2076/77 - 2080/81) को समिक्षा गोस्ठी कोशी प्रदेश योजना आयोगले आयोजना गरेको कोशी प्रदेशको प्रथम आवधिक योजना (2076/77 - 2080/81) को समिक्षा गोस्ठीमा नेपाल उधोग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष श्री राजेन्द्र राउत सहभागी भई राय सुझाब प्रस्तुत गर्नु भयो .