रोजगार विहीन अपाङ्गता भएका व्यक्तिहरुका लागि उर्जाशील अवसर एवं पृष्ठपोषण संकलन अन्तरक्रिया कार्यक्रममा नेपाल उधोग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष श्री राजेन्द्र राउतज्युले कार्यक्रमको उदघाटन गर्दै अपाङ्गता भएका व्यक्तिहरूलाई रोजगार दिने, स्वरोजगार बनाउने तथा शिपमुलक तालिम दिने कार्य निजि छेत्रको सह भागितामा भैरहेको बताउनु भएको थियो l
Federation of Nepalese Chambers of Commerce & Industry - Koshi Province
नेपाल उद्योग वाणिज्य महासंघ - कोशी प्रदेश
Phone: 021-574018/9852040052/9852030753
E-mail: [email protected]